2026-09-19 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आज भदौ २२ गते, बैदेशिक रोजगारीको ६ डिमाण्डहरु, ११०० जनाको माग – हेर्नुहोस् (बिज्ञापन)

तपाइले दैनिक बैदेशिक रोजगारीको अपडेटहरु हेर्न सक्नुहुनेछ । यो सामग्री पर्वर्धनात्मक उध्यश्यले अपडेट गरिएको छ । देशका कुना-कुनामा रहेका तपाइँहरुलाई दैनिक अपडेट सहज होस भन्ने उध्यश्यले यो सामग्री अपडेट गरिएको हो ।

कम्तिमा १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ भन्ने कुरा बुझ्नुहोस् । रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन भन्ने सबैले बुझ्नुपर्छ । कुनैपनि बैदेशिक रोजगारीमा जानुपूर्व सोचेर बुझेर मात्र जानुपर्दछ । विदेश जानु अघि उपयुक्त तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जानुपर्छ । साथै आफ्नो रोजाईमा परेको डिमाण्ड अनुसार उक्त कम्पनीबारे बिभिन्न तरिकाले राम्ररी बुझ्ने प्रयास गर्नुपर्छ जसको लागि म्यानपावर, सम्बन्धित देशमा रहेका साथी वा कम्पनीलाई गुगलमा खोजेर बुझ्न सकिन्छ । हामीलाई हेर्नुभएकोमा बिशेष धन्यवाद | तलका डिमाण्ड हेर्नुहोस् |  

तल हेर्नुहोस् आज अपडेट भएका डिमाण्डहरु:- 

१. Bahrain 4 Star Hotel : बहराइनको ४ तारे होटलमा रोजगारीको अवसर छ । कम्पनी: Frsan Palace Hotel W.L.L 

२. Kuwait मा बैदेशिक रोजगारीको अवसर | कम्पनी: Integrated Logistics Co. KCS. 

३. Qatar को बहुप्रतिष्ठित कम्पनि Sodexo, Teyseer Services Company Wll, Doha मा २९ पदमा आकर्षक तलब सहित रोजगारीको सुवर्ण अवसर 

४. Qatar को Teyseer Services Company Wll, मा २३ पदमा रोजगारीको सुवर्ण अवसर |

५. Qatar को प्रतिष्ठित कम्पनीमा रोजगारी | Company: ACS, Qatar | बिभिन्न २१ पदमा रोजगारी खुलेको छ 

६. Saudi Hypermarket W.L.L, Doha Qatar | बिभिन्न ९ पदमा रोजगारीको अवसर 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई