चिसाङ शेर्पा | असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहा"/>

2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मलेशियामा एक नेपालीको मृत्यु, चाडवाडमा परिवारमा रुवावासी


चिसाङ शेर्पा | असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहान ड्युटीका क्रममा मृत्य भएको हो । रोजगारीका शिलशिलामा ३ वर्ष अघि मलेशिया गएका शेर्पा केही दिनयता घाटीका समस्याका कारण विरामी थिए ।

घाँटीको टनसिल, ज्वरोवाट ग्रसित शेर्पा मलेशियाको साहलमस्थित जेटिआई कम्पनीको सेक्सन १६ मा सेक्युरिटी गार्डको ड्युटीमा कार्यरत थिए । ड्यटी समयमा कम्पनीको कम्पाउण्ड फिल्ड चेकिङमा गएका शेर्पा लामो समयसम्म नफर्के पछि हेर्न जाँदा मरान्नसन्न अवस्थामा लडिरहेको पाईएको मृतकका साथीलाई उदृत गर्दै शेर्पा संरक्षण समिति नेपालका सचिव मिङमा शेर्पा वदाम्बाले जानकारी दिनु भयो । शेर्पाले भने ‘एम्बुलेन्स वन्दोवस्त र प्रहरी रिपोर्ट तयार गर्दागर्दै शेर्पाको कम्पनी एरियामा ज्यान गएको हो ।’

मृतक शेर्पाको शवलाई पोष्टमार्टमका लागि मलेशियाको राजधानीस्थित केन्साङ अस्पतालमा  राखिएको छ । शेर्पाको १ छोरा एक श्रीमती रहेको छ । शेर्पा नेपाल आदिवासी जनजाती महासंघका मलेशिया अध्यक्ष, शेर्पा किदुक मलेशियाका पुर्व महासचिव, शेर्पा सञ्चार ताप्लेजुङ अध्यक्ष तथा वल्र्ड शेर्पा न्युज अनलाइनका सञ्चालक हुन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई