2026-09-08 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

लिपुलेक सडकमा काम गर्न गएका एक नेपाली मजदुरको मृत्यु

लोकेन्द्र प्रशाद जोशी/असार ५, दार्चुला । भारतले उत्तराखण्ड प्रदेशको लिपुलेकसम्म निर्माण गरिरहेको सडक खण्डमा काम गर्न गएका एक नेपालीको मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ पौन्याखोलाका ३२ वर्षीय जयसिंह धामी रहेको प्रहरीले जनाएको छ ।

उक्त सडक खण्डमा प्रयोग गरिएको डोजरमा तेल हाल्ने क्रममा माथिबाट खसेको ढुंगाले टाउकोमा चोट लागेर गम्भीर घाइते भएका धामीको अस्पताल ल्याउने क्रममा मुत्यु भएको हो ।

उक्त सडक खण्डमा यसअघि पनि गत चैतमा ब्यास गाउँपालिका ४ डोकटका त्रिलोक सिंह विष्ट डोजरसँगै सडकबाट तल महाकाली किनारमा खसेर मृत्यु भएको थियो ।

स्वदेशमा रोजगारीको अवसर नहुदा दार्चुलाको अधिकासं क्षेत्रका नेपाली नागरीक जोखीमपुर्ण काम गर्न भारतीय क्षेत्रमा जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ