२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज कतार उड्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेल, किन जाँदैछन् कतार ?

२०७५, ९ मंसिर आईतवार १३:१६

मङ्सिर ९, हेटौंडा | प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल आज कतार उड्दै छन् । छिमेकी मुलुक चीनले अगाडि बढाएको  ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ्स (बीआरआई) सम्मेलनमा सहभागी हुनका लागि मुख्यमन्त्री पौडेल कतार जान लागेका हुन् । 

मुख्यमन्त्री पौडेल आज राति ११ बजे कतार उड्न लागेको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् । मुख्यमन्त्री पौडेल कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा कतार जान लागेका हुन् । पौडेलसँगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल चार दिने भ्रमणका लागि कतार जाँदै छन् । 

कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं वर्षको अवसरमा कतारको राजधानी दोहामा सम्मेलन हुन लागेको हो । 

कतारमा रहदा नेपालबाट गएको मुख्यमन्त्री पौडेल सहितको टोलीले सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोगबारे छलफल गर्नेछन् । सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायत देशबाट चार सय भन्दा धेरै सरकारी अधिकारी, वक्ता, विशेषज्ञ सहभागी हुनेछन् । उक्त भ्रमण टोली मंसिर १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश