२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको ईन्द्रावती गाउँपालिका र न्यु जर्सीको जर्सी सिटी बिच भगिनी सम्बन्ध हुने

६ पुष २०७५, शुक्रबार ०३:५३

पुष ६, अमेरिका | अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र नेपालको सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध सिस्टर बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएकोछ। 

जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियार( मानार्थ बिद्या वारिधि) को विशेष पहल र नेतृत्वमा यि दुई शहर बिच भगिनी सम्बन्ध  बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती पहिलो गाउँपालिका हो।


ईन्द्रावती गाउँपालिका प्रमुख पूर्व अमेरिकी नेपाली एनआरएन बंशलाल तामांग हुन्। उनी स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्।  डा. परियारले दुई मुलुकका साझेदार (स्टेकहोल्डर)हरूसंग लामो परामर्श पछि ईन्द्रावती गाउँपालिकालाई भगिनी सम्बन्ध  बनाउन चुनिएको हो।

गाउँपालिका प्रमुख बंशलाल तामांग न्यू योर्कस्थित सिन्धु-युएस वेलफ़ेयर सोसाईटीका संस्थापक अध्यक्ष पनि हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य