२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिवाह मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै बेहुलीले लिइन् ७ फेरा

२०७५, ४ माघ शुक्रबार ११:३५

माघ ४, काठमाडौं | भारतको दिल्लीस्थित शंकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा बेहुलिमाथी बन्दुक प्रहार भएको छ । 

वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेको बेला अज्ञात समूहले बेहुलीमाथि गोली चलाएको हो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।


बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले बेहुलीमाथि गोली प्रहार गरेको र खुट्टामा गोली लागेपछि उनि स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो । 

घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिए पनि बेहुलीको अवस्थामा केही सुधार आएपछि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिएका छन् । 

बिहीबार राति शकरपुरको एउटा पुरानो शिव मन्दिर धर्मशालामा मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह उक्त घटना घटेको हो । 

दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको हो ।

प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनको धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश