२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा प्रबासीको संङख्या बढ्यो, काम खोज्न अझ कठिनाई हुन सक्ने

२०७५, ६ माघ आईतवार १०:५८

अर्जुन बराल | माघ ६, काठमाडौं | कोरियाको न्यायमन्त्रालयले यहि डिसेम्बर १९ तारिखका दिन आप्रबासी कामदारको अबस्था र रोजगार सँग सम्बन्धित सन् २०१८ को सर्बेक्षण तथ्याङ्क प्रकाशित गदै बिगतका बर्षमा भन्दा सन् २०१८ मा नयाँ रोजगारी खोज्ने उत्पादन क्षेत्रका एंवम अस्थायी ज्यालादारी कामदारहरुको संङख्यामा ५०००० ले बृद्दि भएको जनाउँदै काम खोज्न अझ कठिन हुँन सक्ने बताएको छ |

आप्रबासीहरुको कुल संङख्यामा मे, २०१८ को अन्त्यसम्ममा आईपुग्दा कुल छ प्रतिशतले बृद्दि भएको कारणले बरोजगारी बृद्दिदरमा केहि बढ्न गएको उल्लेख छ ।

रोजगारको खोजीमा बाह््रय मानिसको दक्षिण कोरियामा बृद्दि भैरहनु र कामको खोजीमा ढिलाई सँगै कठिनाई बढदै जाँदा अन्तिम मे महिना सम्ममा कुल रोजगारदरको ४ प्रतिशतले बेरोजगारदर बृद्दि हुँन पुगेको थियो । आप्रबासी कामदारका लागि बृद्दि भएका कोटाहरु अस्थायी ज्यालादारीका कारण भारीरुपमा श्रमबजारमा गिरावट हुँदा नै कामदारको संङख्या बढ्न गयो । उत्पादन तथा निर्माण लगाएत अन्य क्षेत्रमा गरि ५१००० रोजगार संङख्या बृद्दि भएतापनि सामान्य रोजगार क्षेत्रमा परेका संकेतका आधारमा रोजगारदाताहरुले १७९००० ले गिरावट भएको देखाए ।

त्यस्तै रोजगारदाताहरुले अनिबार्य रोजगार बिमाबाट पनि आप्रबासी कामदारलाई बाहिर राखेका छन् । औद्योगिक दुर्घटना बिमामा अनिबार्य गर्नुपर्ने आश्रित परिवारहरुको सेवाहरुमा पनि  अपेक्षाकृत रुपमा पालना नगरेको देखिएको छ । बित्तिए बोझबाट बच्न स्वास्थ्य सेवाको पहुँचमा पनि आप्रबासी कामदारलाई टाढा राखिएको छ भने उपचारमा लाग्ने खर्चमा समेत रोजगारदाताले केवल ३७ प्रतिशत र कामदार स्वयंमले २५.७ प्रतिशत भुत्तानी भएको पाईएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश