२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट १ हजार ४ सय नेपाली स्वदेश फर्किए

२०७७, २० असार शनिबार ०५:२०

योगेन्द्र योगी | असार २०, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म पहिलो चरणको आठौं पटकसम्म आइपुग्दा १ हजार ४ सय ७७ पुगेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार हालसम्म  ३४ वटा शव पनि नेपाल पठाइए सकिएको जनाएको छ । यस्तै दूतावासका अनुसार कतारबाट स्वदेश फर्कने नेपालीले अनिवार्य रुपमा एह्तेरज एप प्रयोमा ल्याउनु पर्ने जनाएको छ । 

यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले यो एप आफ्नो मोबाइलमा डाउनलोड गरी मोबाइला र कतारी आइडी नम्बर हालेर संचालन ल्याउन सकिने दूतावास जनाएको छ ।

कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक एक वटा उडान भर्ने दूतावासले जनाएको छ । 


यस्तै कतारमा हालसम्म कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९८ हजार ६ सय ५३ जना पुगेको छ । हालसम्म ८८ हजार ५ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय २१ जना रहेका छन् । 

कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध स्थिति सामान्य बन्दै गएको खण्डमा सेप्टेम्बर १ देखि मुलुकलाई सामान्य स्थितिमा फर्काउने तयारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश