कुमार “अविरल” पन्थी । साउन ३०, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुमार “अविरल” पन्थी । साउन ३०, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, न"/>

2026-07-02 01:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी सेवा समाज कतारको प्रथम बैठक सम्पन्न


कुमार “अविरल” पन्थी । साउन ३०, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभा पछिको प्रथम मासिक बैठक तथा साधारणसभा सभाको समिक्षा शुक्रबार सम्पन्न भएको छ ।

बैठक सस्थाका नव निर्वाचित अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो । साथै बैठकमा कार्यसमितिका पदाधिकारीहरु तथा रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभा गत २९ जुलाई २०१६ का दिन सम्पन्न भएको थियो । सोहि साधारण सभाले चयन गरेको नया कार्यसमिति बीच एक आपसमा परीचयात्मक कार्यक्रम गरी बैठकलाई अगाडी बढाएइको थियो ।

बैठकमा गत २९ जुलाई २०१६ का दिन कतारको नज्मामा सम्पन्न समाजको छैठौं साधारण सभाको समिक्षा गरीएको छ । सोहि अवसरमा समाजको छैठौं साधारणसभा सभ्य एवम भव्य रुपमा सम्पन्न बनाउनका लागि विभिन्न कोणबाट सहयोग पुराउनु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको थियो ।

बैठकमा बोल्दै नव निर्वाचित अध्यक्ष पाण्डेले गुल्मी सेवा समाज एउटा निस्वार्थ सेवा भाव बोकेको सामाजिक सस्था हो, हामीले अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई समेट्दै एक साथ भएर आगाडी बढ्नु पर्ने कुरा बताए । साथै बैठकमा समाजको सल्लाहकार समिति समेत गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना