२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा आज संक्रमित मध्ये ६ सय ३३ जना विदेशबाट फर्किएका, एकै दिन तीन हजार बढी संक्रमित !

२०७८, २५ पुष आईतवार १७:५९

पुस २५, दोहा | नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिईरहेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ३ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य ६ सय ३३ विदेशबाट फर्केका यात्रुहरु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७० हजार ६५१ पुगेको छ । 

यस अवधिमा ५१२ जना संक्रिमत निको भएका छन् । योसंगै निको हुनेको संख्या पनि २ लाख ४८ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६३३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या २१ हजार ९६८ रहेको छ भने ५३४ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ५५ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा