२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित

२० मंसिर २०८०, बुधबार १२:२३

मङ्सिर २०, नुवाकोट । तादी दुप्चेश्वोरको लाइफ लाइन सडक तथा नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड मानिएको गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित भएको छ । अर्थ मन्त्रालयले विभिन्न १२ आयोजना निर्माणको लागि स्रोत सुनिस्चितताको माग गरेको मध्ये ५ योजना निर्माणमा स्रोत सुनिस्चित गरेको हो । 

मन्त्रालयले स्रोत सुनिस्चित गरेसंगै अब यो आयोजना निर्माणको लागि बहुबर्षिय ठेक्का खुल्ने भएको छ । यो योजना अन्तर्गत यो आर्थिक बर्षमा ३० करोड बजेट सुनिस्चित गरिएको छ । यो सहित मन्त्रालयले स्रोत सुनिस्चित गरेका आयोजनाहरुमा धनगडी-खुटिय-दिपायल-चैनपुर-उरै भन्ज्यांग योजनाको सलेना – राजपुर सडक योजनालाई ७५ करोड, सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाको गुल्मी-सिर्सेनी-अर्खावाङ-गंगरे सडक खण्ड स्तरोन्तिको लागि ६७ करोड ४८ लाख, डुम्रे-बेसीसहर-चामे सडक योजनालाई ९७ करोड र कोशी करिडोर निर्माणको लागि २ अर्व रकमको सहमति रकम सुनिस्चित गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ