२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैशाख महिनामा ब्याजदर: अधिकांश बैंकको घट्यो, एभरेष्ट र एनएमबीले बढाए, कुनको कति ?

२०८०, ३० चैत्र शुक्रबार ०७:१२

चैत ३०, काठमाडौँ । वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकले साधारण बचतमा ब्याजदर घटाएका छन् । हालै प्रकाशित नयाँ ब्याजदरअनुसार २ वटा वाणिज्य बैंकले बढाएका छन् । ५ वटाको स्थिर छ । तर, अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज घटाएका छन् ।

औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ७.२५ प्रतिशत थियो । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबी बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । एभरेष्टको ब्याजदर ०.५ प्रतिशतले बढेर ७ प्रतिशत पुगेको छ भने एनएमबी बैंकको ७.९७ प्रतिशत पुगेको छ ।

हिमालयन बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्ट्याडर्ड चार्टड बैंकको स्थिर रहेको छ ।

औसतमा बैंकहरूको ब्याजदर ०.१८ विन्दुले घटेको छ । पछिल्ला महिनामा बैंकहरूले लगातार जसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था छ । कर्जा प्रवाह पनि अपेक्षित हुन सकेको छैन ।

हेर्नुस् कुन बैंकको ब्याजदर कति-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न