१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ॐ बहुउदेश्यीय सहकारि संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा सम्पन्न

२२ माघ २०७३, शनिबार १२:२९

एलिसा बस्नेत/माघ २२, प्युठान । ॐ बहुउदेश्यीय सहकारि संस्था लिमिटेडले आफ्नो ११ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ  । 

आर्थिक वर्ष २०७३,७४ का लागी प्रस्ताविक निती तथा कार्यक्रमहरुको तय गर्दै आफ्नो ११ वार्षीक साधारण सभा गरेको हो । जिल्लाको सदरमुकाम खलङ्गावाट आफ्नो सहकारिका कामकार्वा्हिहरु सञ्चालन गर्दै आएको यस सहकारिले आफु १६ औ वर्ष पार गरि १७ औ वर्षमा प्रबेश गरेको अवसर पारेर आफ्नो ११ औ वार्षिक साधारण सभा गरेको सहकारिले जनाएको छ ।  

सहकारिले हालसम्मसवैभन्दा धेरै १०२ जनालाई ब्यापार ब्यवसायमा १ करोड, ४५ लाख,७४ हजार, २२१ रुपैया ब्यापार ब्यवसायमा लगानी गरेको छ भने, सवैभन्दा कम हायर प्रचेजमा १ जनालाई २७ हजार २०० लगानी गरेको छ । 

साथै सहकारिले आ.व २०७२,७३ मा १ करोड, ३७ लाख, ८१ हजार विभिन्न शिर्षकमा ऋण लगानी गरेको छ । ९ लाख ७२ हजार ४०० चुक्ता सेयु पुजि रहेको सहकारिको १ करोड,७० लाख,१९ हजार ८७० वचत निक्षप रहेको छ । 

३३४ जना सेयर सदश्य सख्या रहेको सहकारिमा १२७ जना महिला र २०६ जना पुरुष आवद्ध रहेका छन् । प्यूठान जिल्लामा रहेका साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्दै स्थानीय स्तरका स्रोत साधनको प्रयोगलाई जोड दिएको यस सहकारिले विशेष गरेर अध्ययन गर्ने विद्यार्थीहरुलाई प्राथमिक्तामा राखेको  र विद्यार्थीहरुलाई सहज वातावरण शृजना गरी उर्जा्सिल र उत्पादनशिल युवा उत्पादन गर्ने आफुहरुको प्रमुख उदेश्य रहेको सहकारिले जनाएको छ । 

जिल्लाका जनताहरुलाई सहकारिको सदश्य वनाई सहकारिको सदश्य सख्ंयालाई वढाउने सहकारिको मुख्य अहिलेको उदेश्य रहेको सहकारिका अध्यक्ष  विजय कुमार श्रेष्ठले वताउनु भयो ।

सहकारिले विशेष गरेर ग्रमिण क्षेत्रलाइृ प्रोत्साहन गर्नेभएको र वेरोजगारिलाई पनि उत्थाहन गर्ने आफुहरुको सहकारिको नारा भएको कार्यक्रममका प्रमुख अतिथि तथा जिल्ला सहकारि सघंका अध्यक्ष जिवलाल न्यौपानेले वताउनु भयो । साहुमहाजनको घरवाट ऋण खोज्दा चर्को ब्याजदर तिनुपर्ने अवस्थावाट सहकारिले छुटकारा दिलाएको सहकारिका सदश्यहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड