बैशाख २८, काठमाडौं। त्रिभूवन विश्वविद्यालय केन्द्रिय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एमविएस। र एमविए। बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २८, काठमाडौं। त्रिभूवन विश्वविद्यालय केन्द्रिय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एमविएस। र एमविए। बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकद्वारा त्रिविका विद्याथीहरुलाई आर्थिक सहयोग गर्ने

२०७४, २८ बैशाख बिहीबार १२:४७

बैशाख २८, काठमाडौं। त्रिभूवन विश्वविद्यालय केन्द्रिय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एमविएस। र एमविए। बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र  तयार पार्नको लागि सन्राइज बैंक लिमिटेडले आर्थिक सहयोग गर्ने भएको छ । 

सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी सनराइज बैंक र त्रिभूवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बीच समझदारी पत्रमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ  ।

 सम्झौता अनुसार  त्रिविका एम।वि।एस। र एम।वि।ए मा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द्रिय व्यवस्थापन विभागका प्रमुख प्रा।डा।भोज राज अर्यालले हस्ताक्षर गरेका  छन्  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ