जेठ १४, रसुवा | स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ । 

गोसाइँकुण्ड गाउँपालिका अध्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, रसुवा | स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ । 

गोसाइँकुण्ड गाउँपालिका अध्यक्"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोसाइँकुण्ड केबुलकार निर्माण प्राथमिकता

१४ जेष्ठ २०७४, आईतवार ११:२०

जेठ १४, रसुवा | स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ । 

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका पवित तीर्थ गोसाइँकुण्ड पुग्नका लागि लौरी विनायकको उकालो उक्लिन गाह्रो भएका कारण केबुलकारको अवधारणा अघि बढाइएको हो । 

अठार किमी दूरीको केबुलकार निर्माण भए वर्षेनी गोसाइँकुण्ड पुग्ने लाखौँ भक्तजनलाई सुविधा हुने, आन्तरिक एवम् बाह्य पर्यटक बढ्ने र यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाले कार्यान्वयन प्रक्रिया छिटो अघि बढोस् भन्ने सबैको चाहना रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता