२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुर जिल्लाका लागि बजेट ३ अर्ब ५६ करोड १ लाख ९९ हजार

२०७४, १६ जेष्ठ मंगलवार १६:५५

जेठ १६, मकवापनुर | सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा मकवानपुर जिल्लाका लागि जम्मा ३ अर्ब ५६ करोड १ लाख ९९ हजार छुट्याइएको छ । जम्मा बजेट बाट वित्तीय समानीकरण तर्फ २ अर्ब ३४ करोड ६४ लाख १० हजार र सशर्त अनुदान तर्फ १ अर्ब २१ करोड ३७ लाख ८९ हजार गरी बजेट छुटाईएको छ ।

बजेटमा हेटौंडा उपमहानगरपालिकाको लागि ८३ करोड ५६ लाख ६५ हजार र थाहा नगरपालिकाको लागि ३४ करोड ९४ लाख ५३ हजार बजेट छुटाइएको छ । ८ गाउँपालिकाको लागि जम्मा २ अरब ३७ करोड ५० लाख ८१ हजार बजेट छुटाइएको छ । जसमध्ये सबैभन्दा बढी बकैया गाउँपालिकाको लागि ४० करोड ८९ लाख २५ हजार बजेट छुट्याइएको छ भने सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाको लागि १६ करोड ४६ लाख छुट्याइएको छ । 

त्यस्तै कैलाश गाउँपालिका–२८ करोड १२ लाख ६० हजार,बाग्मती गाउँपालिकामा ३३ करोड २८ लाख १८ हजार,भिमफेदी गाउँपालिका–२७ करोड ४२ लाख ६७ हजार,मकवानपुरगढी गाउँपालिका–२८ करोड ४२ लाख ८२ हजार,मनहरी गाउँपालिका३३ करोड ७० लाख ६० हजार र राक्सिराङ गाउँपालिकामा२९ करोड १८ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश