श्याम थापा/जेठ १७, नवलपरासी । नारायणी नदि बाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन भैरहेको छ । 

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत कुडियाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/जेठ १७, नवलपरासी । नारायणी नदि बाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन भैरहेको छ । 

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत कुडियाको "/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन हुँदै

२०७४, १७ जेष्ठ बुधबार ०९:४६


श्याम थापा/जेठ १७, नवलपरासी । नारायणी नदि बाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन भैरहेको छ । 

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत कुडियाको रेवा टोल नजिकै रहेको नारायणी नदि बाट स्थानीय ठेक्दार र प्रहरी प्रशासनको मिलोमतोमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन भैरहेको स्थानीयबासीहरुले बताएका छन । नारायणी नदिबाट अवैध रूपमा उत्खनन भैरहेको जानकारी प्रहरी प्रशासनलाई स्थानीयबासीहरुले पटक पटक जानकारी दिदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयबासीहरुले प्रहरी प्रशासनलाई आरोप पनि लगाएका छन । 

नारायणी नदि बाट भैरहेको गिट्टी बालुवा उत्खनन कार्य गरि दैनिक रूपमा १० देखि २० टाली गिट्टी बालुवा ठेक्दारले बिक्रि गरिरहेका  छन। सो अवैध रूपमा भैरहेको गिट्टी बालुवा उत्खनन कार्यले स्थानीयबासीहरुको क्षती हुने र भैरहेको गिट्टी बालुवा को उत्खनन कार्यलाई रोक्नको लागि सरोकारवालाहरुसंग स्थानीयबासीहरुले अनुरोध पनि गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल