मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउरलाीमा एक घर एक धारा अभियान

२०७४, ४ असार आईतवार ०२:२८

 स्वच्छ, सफा र शुद्ध खानेपानी, उपभोक्ताको अधिकार सुनुश्चित गर्नको लागि जिल्लाको मोदीगाउँपालिका ३ मा एकघर एक धाराको नीति अबलम्बन गरिने भएको छ । 

मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा कुल ७१ लाखको लागतमा घुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समुह मार्फत आयोजना सम्पन्न हुन लागेको हो । ०७२ बैशाखदेखि शुरु भएको उक्त खानेपानी आयोजना आगामी ०७५ जेठ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उपभोक्ता समुहका अध्यक्ष पदमबहादुर पुनले बताए । उनका अनुसार जमले छहराको मुलबाट पानी ल्याउन लागिएको खानेपानीको निर्माण कार्य अहिले तिब्र रुपमा चलिरहेको छ । जस अनुसार २ इन्टेक, २ डिसी, १ कलेक्सन च्याम्बर र ३ हजार एक सय मिटिर पाइप विच्छाउने काम सम्पन्न भएको र ३ डिसी, १० हजार लिटर बराबरको टंकीको निर्माण कार्य चलिरहेको बताए ।

उक्त खानेपानी आयोजनाबाट ६० घरधुरी लाभान्वीत हुने खानेपानी आयोजना निर्माण समितिले जनाएको छ । खानेपानीको समस्याका कारण स्थानीबासीले चार सार्वजानिक धाराहरुको माध्यबाटनै पानीको आपूत्र्ति गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल