पर्वत ।पर्वतमा क्रियाशिल गैरसरकारी संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले गत आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुको बार्षिक समिक्षा      गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।पर्वतमा क्रियाशिल गैरसरकारी संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले गत आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुको बार्षिक समिक्षा      गरेको छ ।

२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोर्डेक नेपालकोे बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

२०७४, २२ श्रावण आईतवार ०२:५१

पर्वत ।पर्वतमा क्रियाशिल गैरसरकारी संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले गत आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुको बार्षिक समिक्षा      गरेको छ ।

जिल्लामा दर्जनौ गैरसरकारी संस्थाहरु संचालनमा आएका बेला उक्त संस्थाले पहिलोपटक बार्षिक समिक्षा गरेको हो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, गरिबी निवारण, आजआर्जन लगायतका विषयमा काम गर्दै आएको सोर्डेक नेपालले गत आर्थिक वर्षमा २      करोड १० लाख ७६ हजार बराबरका गतिविधिहरु संचालन गरेको सोर्डेक नेपालले गत आर्थिक वर्षमा २ करोड १० लाख ७६ हजार       बराबरका गतिविधिहरु संचालन गरेको छ ।

  सो संस्थाद्धारा संचालित लैंगिक समानताको लागि महिला शसक्तिकरण परियोजना, साना किसान उद्यम सवलीकरण, पर्वत सामुदायिक विकास परियोजना, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम, युवा स्वरोजगारका लागि तरकारी खेती आयोजना, खानेपानी आयोजना, सस्स्थागत स्वालम्वन कोष कार्यक्रम, संस्थागत विकास तथा व्यवस्थापन लगायतका कार्यक्रमहरु संचालन गरेको कार्यक्रम संयोजक देविप्रसाद तिमिल्सिनाले जानकारी दिए। त्यसैगरी संस्थाको      बारेमा गरिएको सामाजिक परिक्षण समेत सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा विभिन्न परियोजना संचालन गर्नका लागि संस्थामा आएको कुल २ करोड ५५ लाख ३७ हजार रुपैया मध्ये २ करोड १० लाख ७६ हजार खर्च भैसकेको र ४४ लाख ६१ हजार रुपैया मौज्दात रहेको पनि तिमिल्सिनाले जानकारी दिए ।

संस्थाले पर्वत, म्याग्दी, स्याङ्जा, सल्यान र पाल्पा जिल्लामा आफ्ना क्रियाकलाप संचालन गर्दै आएको छ । संस्थाले गरेका आयआर्जनका कार्यहरु मध्ये कृषि र पशुपालनमा बढि सफलता देखिएको छ । बढ्दो बेरोजगारी र युवा पलायनको दरलाई कम गर्ने उद्धेश्यले संचालन भएका त्यस्ता गतिविधिमा स्थानिय वासिहरुको आकर्षण बढेको समेत बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहरबी पौडेलले गैरसरकारी संस्थाहरु पारदर्शि हुँदैनन् र उनिहरुका गतिविधि प्रभावकारी छैनन् भन्ने गरिएका बेला यसरी बार्षिक कार्यक्रम र सामाजिक परिक्षण गरिनु राम्रो पक्ष भएको बताए । उनले नागरिकहरुको निम्ति दातृ निकायहरुबाट प्राप्त बजेट तथा कार्यक्रमलार्इ     प्रभावकारी रुपमा खर्च गर्नुपर्नेमा जोड दिए । उनले जिल्ला समन्वय समिति सँधै गैरसरकारी संघ संस्थाहरुसँग मिलेर अघि बढ्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

सोर्डेक नेपालका कार्यबाहक अध्यक्ष यमुना पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम व्यवस्थापक देखि तिमिल्सना र संचालन सूचना अधिकारी रमेश रिजालले गरेका थिए  कार्यक्रममा विषयगत सरकारी कार्यालयका प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न