२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीमा कालोबजारी ! चाडवाडको बेला पनि बजार अनुगमन हुन सकेन

२०७४, १ कार्तिक बुधबार ०७:५२

सरोज यादव | कात्तिक १, सर्लाही | सर्लाहीका सबैजसो बजार क्षेत्रमा दशैं-तिहारको बेला पनि अनुगमन हुन नसकेपछि उपभोक्ताहरु मर्कामा परेका छन् । 

चाड पर्वको बेलामा जिल्ला विभिन्न बजारमा अखाद्य तथा म्याद गुज्रेका समानहरु वितरण हुदा समेत त्यसतर्फ प्रशासनको ध्यान जान नसकेको उपभोक्ताहरुले बताएका छन् । अनुगमन नहुँदा बजारमा पाईने सामानहरु म्याद गुज्रेका, अखाद्य समानहरु वितरण भईरहेको गुनासो बढ्दै गएको छ ।

जिल्लाको सदरमुकाम मलंगवा , हरिवन, नवलपुर, बरहथवा, वयलवास, लालबन्दी, कौडेना,गोडैता, संग्रामपुर, कर्मैया लगायतका प्रमुख बजारमा बजार भाउमा समेत पसलै पिच्छे भाउ फरक रहेको छ । यि ठाउ लगायत ग्रामीण क्षेत्रका स ( साना बजारहरुमा पनि कालो बजारी बढेको हो ।

सम्बन्धित निकायको गैरजिम्मेवारी पनको कारणले गर्दा प्रत्येक वर्ष चाडवाड को बेला उपभोक्ता हरुलाइ ब्यापारीहरुले गर्ने कालोबजारी को मार सहनुको साथै अखाद्य सामाग्री को प्रयोग गर्न बाध्य हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ