४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखाको लाँकुरीडाँडामा चलचित्र नगरीको शिलान्यास

३ फाल्गुन २०७४, बिहीबार १४:३६

ताराबहादुर महत । फागुन ३, दोलखा । दोलखाको डाङडुङ्गे डाँडा नै चलचित्र नगरी निमार्णका लागि सबै भन्दा उत्तम स्थान रहेको पुर्व सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले दाबी गर्नुभएको छ ।

भिमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित डाङडुङ्गे डाँडामा निमार्ण हुन लागेको अन्र्तराष्ट्रिय चलचित्र नगरीको शिलान्यास गर्नुहुँदै पुर्व मन्त्री बस्नेतले सरकारको नेतृत्व जसले गरेपनि डाङडुङ्गे डाँडामा नै चलचित्र नगरी बन्नुपर्नेमा जोड दिनुभयो ।

दोलखामा चलचित्र नगरी निमार्ण गर्न प्राकृतिक, साँस्कृतिक, धार्मिक र पर्यटकिय हिसाबले समेत उपयुक्त रहेको पुर्वमन्त्री बस्नेतले दाबी गर्नुभयो । बर्षाैंअघि देखि दोलखामा चलचित्र नगरी निमार्ण गर्ने अभियान चलेको भएपनि कतिपय व्यक्तिहरुले दोलखाको विकल्पमा अरु स्थानसमेत रहेको बताईरहेका छन ।

जिल्लामा भएको अन्र्तराष्ट्रिय स्तरको चलचित्र नगरीको शिलान्यास कार्यक्रममा प्रतिनिधि र प्रदेशसभामा निर्वाचत कुनै पनि सांसद र जिल्लाका सरकारी निकायका प्रमुखहरुको सहभागिता भने रहेको थिएन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’