२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोदी गाउँपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ति गर्ने खेल शुरु

२०७५, ८ बैशाख शनिबार ०५:२८

वैशाख ८, पर्वत । मोदी गाउँपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ति गर्ने खेल शुरु भएको छ । कृषकहरुलाई अनुदानको लागि खरिद गरिएको पावर मिनि टेरलमा आर्थिक चलखेल गरेको कुरा सेलाउन नपाउँदै फेरी अर्को चलखेल शुरु भएको हो ।

गाउँपालिकाको उच्च पदमा बसेका पौडेलले उपाध्यक्ष सेती महतलाई समेत जिम्मेवारीबाट अलग्गाएर एकलौटी निर्णय गर्दै आएका थिए ।  उनले कुनै पनि निर्णय उपाध्यक्षलाई जानकारी नगराउने गरेको स्वयं उपाध्यक्षले गुनासो गरेकी थिइन ।


गाउँपालिकाको लागि इन्जिनियर आवश्यक परेको मौका छोपी एक जनाको माग गरी दुइ जना इन्जिनियर राखी गाउँपालिकालाई आर्थिक भार थपेका छन् । त्यसमाथि पनि आफ्नै भान्जी दिपा सुवेदीलाई भत्र्ति गरेर गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले आफ्नो पदको दुरुपयोग गरेका छन् ।

एकपछि अर्को गलत निर्णय गर्दै अगाडी बढेका अध्यक्ष पौडेलले भान्जीलाई गाउँपालिकाको कर्मचारीमा भत्र्ति गरी आगामी बाँकी ४ बर्षमा गाउँपालिकालाई राजनीतिक कार्यकर्ता, आसेपासे, आफन्तको भत्र्ति केन्द्रको रुपमा विकसित गर्ने देखिएको छ ।

अध्यक्ष पौडलसँग यस विषयमा कुरा गर्न उनले कार्यलय समयमा आएर बुझ्न भन्दै कुरा टारे । हामीले कार्यालय समयमानै १०।२९ मा फोन गरेका थिर्यौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने