२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रमिकको तलव अबदेखि बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने

२०७५, १४ जेष्ठ सोमबार १३:१४

१४ जेठ, काठमाडौं । श्रम नियमावली २०७५ मन्त्रिपरिषद्बाट पारित भएसंगै  रोजगारदाताले सबै श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने भएको छ । श्रम नियमावलीमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने तलव बैंक खाताबाटै भुक्तानीको व्यवस्था गर्ने उल्लेख गरेको छ । नियमावलीले श्रम कर्मचारीको सञ्चय कोष समेत अनिवार्य गरेको छ । 

यो नियम कार्यान्वयन गर्नका लागि रोजगारदातालाई मार्गनिर्देश गर्न श्रम तथा राजगार मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालन समबन्धी निर्देशिका ल्याउने तयारी  गरेको छ । यसपछि वर्षमा १५ दिनभन्दा बढी एउटै रोजगारदाताले काम लगाएका श्रमिकलाई बैंक खाताबाटै पारिश्रमिक भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरिनेछ ।

नयाँ श्रम नियमावलीले औद्योगिक, व्यवससायिक, निर्माण र घरेलु कामदारलाई पनि समेटेको छ । आन्तरिक रोजगार र श्रमिकका समस्यालाई प्रथमिकतामा राखिएको  नियमावलीमा घरेलु कामदारलाई वर्षमा १२ दिन पारिश्रमिकसहित बिदा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। 

कामदारलाई सामाजिक सुरक्षा कोषमार्फत स्वास्थ्य, बिमा, सञ्चय कोष लगायतका सुविधा उपलब्ध गराउँदै जाने विषयलाई नियमावलीमा समेटिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त