२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तामझामका साथ खुल्ला दिसा मुक्त जिल्ला घोषणा (११ तश्विर)

२०७५, २९ जेष्ठ मंगलवार ०३:५०

दान बहादुर बुढा | जेठ २९, मुगु | विभिन्न साँस्कृतिक झाँकि सहित सोमवार जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ ।

साविकका २४ वटा गाविसहरु हालका तिन गाउँपालिका र एक नगरपालिकाका सबै घर धुरीमा सरसफाईको पहुँच पुगेकाले जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ । 

कुल १० हजार ७ सय ३९ घरधुरी मध्य ९७ दशमलव ५ प्रतिशत घरधुरीमा चर्पी बनेर प्रयोग भई रहेका तथ २ दशमलव  ५ घरधुरीले चर्पी साझेदारीमा प्रयोग गरिरहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । तिन वटै गाउँपालिका र एक नगरपालिकाबाट स्थानीय पहिरन र साँस्कृतिक झाँकि सहित उल्लेख्य सर्व साधारणको सहभागिता रहेको थियो । 

अहिले जिल्लालाई ५५ औं स्थानमा खुल्ला दिसा मुक्त घोषणा गरिए पनि खानेपानीको पुर्ण व्यवस्था , पुर्ण सरसफाईलाई निरन्तरता दिनु पर्ने घोषणा कार्यक्रमका सहभागि बक्ताले बताएका थिए । घोषणा कार्यक्रममा सरसफाई क्षेत्रमा योगदान दिने व्यक्ति, सरकारी तथा गैर सरकारी निकाय , स्थानीय निकायलाई सम्मान गरिएको थियो ।  सन २०१७ भित्र जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने भनिए पनि विभिन्न कारणले ६ महिना ढिलो भएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी