५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्बे बिनानै सडक निर्माण, रोक्न खोज्दा स्थानिय कुटिए

१७ असार २०७५, आईतवार ०५:३३

असार १७, बझाङ । सडक निर्माण समितीले सडक सर्बे नै नगरी धमाधम सडक खन्न लागेको बझाङ मष्टा गाउँपालिका २ नौराका स्थानियले आरोप लगाएका छन् । वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्ने व्यवस्था भएपनि मष्टा गाउँपालिकाका २ मा भने सर्बे नै नगरेर सडक निर्माण गर्न लागेको आरोप लागेको हो । 

सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएपनि गाउँपालिका र स्थानियहरुको अनुमति बिनै तानाशाही हिसावले स्काईभेटर लगाएर सडक खन्न लगाएको स्थानियको आरोप रहेको छ  छ । 

गाउँ तल माथी दुई वटा सडक खनिदैछ स्थानिय कलक रोकायाले भन्नुभयो हामीले समय समयमा रोड नखन्न आग्रह गरे पनि अटेरी गर्दै रोड काटियो, खन्न लागेको रोडमा गाउँले गएर रोक्न खोज्दा उल्टै गाउँलेहरुलाई कुटपिट गरेको बताउनुभयो । सर्बे  बिना निर्माण गरिन लागेको सडकमा अहिले वर्षा सँगै जताततै पहिरो गई गाउँ नै जोसिखमा परेको उहाँले बताउनुभयो । 

शान्ती प्राविका शिक्षक समेत रहेका स्थानिय कलक रोकायाले राजनितिक पहुँच भएकाहरुले आफ्नो गाउँ सम्म सडक पुर्याउनका लागि कुनै नियम कानुनको पालना नगरी,आफुहरुलाई धम्क्याउँदै सडक काट्दै गरेको बताउनुभयो । उहाँले सडक निर्माण समितीका अध्यक्ष धिर बहादुर खड्का र रण बहादुर धामीले गाउँपालिका र गाउँलेहरु सँगको सहमति विनै रोड काटेको र कुटपिट पनि गरेको आरोप लगाउनुभयो । 

मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले पनि सर्बे बिनै सडक काटेको स्विकार गर्नुभयो । उहाँले सर्बे गर्न पटक पटक प्राविधिक आएपनि विवादले फर्किएको तर अहिल सडके निर्माण समितीले आफ्नै तरिकाले सडक निर्माण गरेको बताउनुभयो । सडक निर्माण समितीले भने गाउँपालिका संगको समन्वयमा सडक काटेको दावी गर्दै आएको छ । लेकी देखि भतेली सम्म निर्माण हुने सडकमको लागत मुलयाङ्कन गर्न बाँकी रहेको अध्यक्ष कठायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता