२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय वाणिज्य बैंकले सहायक निर्देशक पदको नतिजा सार्वजनिक गर्यो (नतिजासहित)

२०७५, १८ असार सोमबार १०:१६

असार १८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले छैटौं तहको सहायक निर्देशक पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

२०७५ असार १० देखि १६ गतेसम्म भएको लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी भएकाहरुको नतिजा सार्वजनिक गरेको हो । जसमा खुला तर्फ ४७, महिला १३, आदिवासी जनजाति ११, दलित ३ र मधेसी ८ जनाको नाम सफल हुनेको सूचीमा राखिएको छ ।

त्यस्तै पिछडिएको क्षेत्रबाट २ जना र अपांग १ जनाको नाम पनि सफल हुनेको सूचीमा छ । सबै समूहमा प्रतीक्षा सूचीमा रहेकाहरुको नाम पनि सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु