२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सानिमा बैंकमा अनलाइनमार्फत कर्जा आवेदन दिने सकिने, सेवा शु्ल्कमा २५ प्रतिशत छुट

२०७५, ४ श्रावण शुक्रबार ११:५०

साउन ४, काठमाडौं। सानिमा बैंकमा अनलाइनमार्फत कर्जा सीमा परीक्षण र कर्जा आवेदन दिन सकिने भएको छ।

कम्प्युटर, मोवाइल, ट्यावलेट लगायतबाटै घर बसेर आफ्नो कर्जा सीमा पाउन सक्ने बैंकले जनाएको छ।अनलाइनमार्फत आवेदन दिनेले सेवा शुल्कमा २५ प्रतिशत छुट दिने बैंकले जनाएको छ।

बैंकले चेक जम्मा गर्ने,मोबाइल मनी ट्रान्सफर र इएमभी चिप कार्ड लगायतका प्रविधि ल्याइसकेको छ।बैंकको ७४ शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ एटिएम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध