साउन १०, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सम्रक्षण विभागले दरवारमार्गको देव्यानी इन्टरनेशनल प्रा.लिद्वारा संचालित 'क्रीमबेल'लाई २४ घन्टे पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १०, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सम्रक्षण विभागले दरवारमार्गको देव्यानी इन्टरनेशनल प्रा.लिद्वारा संचालित 'क्रीमबेल'लाई २४ घन्टे पत्"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साझा सबाल प्रभाव: वाणिज्य विभागद्वारा दरवारमार्गमा छापा (भिडियो सहित)

२०७५, १० श्रावण बिहीबार १३:१४

साउन १०, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सम्रक्षण विभागले दरवारमार्गको देव्यानी इन्टरनेशनल प्रा.लिद्वारा संचालित 'क्रीमबेल'लाई २४ घन्टे पत्र काटेको छ । 'क्रिमबेल'ले एमआरपी २५ रुपैयाँ पर्ने सच-मुच आइसक्रिम १ सय ५० मा बच्ने गरेको उजुरी विभागमा परेपछि आज अनुगमनपछि २४ घन्टे पत्र काटिएको हो । 

अनुगमनको क्रममा विभागको टोलीले आवश्यक कागजात माग गर्दा उपलब्ध नभएपछि २४ घन्टे पुर्जी काटिएको विभागका अनुगमन टोलीका संयोजक रमेशकाजी श्रेष्ठले जानकारी दिए । २४ घण्टा भित्र विभागले मागेको आवश्यक कागजात सहित विभागको कार्यालयमा उपस्थित नभए उक्त पसल सिल गरिने उनले बताए । 


अनुगमनको क्रममा विभागको टोलीले कर्मचारीलाई २४ घन्टे पुर्जीमा हस्ताक्षर गर्न लगाएका थिए तर कर्मचारीले २४ घन्टे पुर्जीमा हस्ताक्षर गर्न नमानेपछि टोलीले पसल सिल गर्नै लाग्दा कम्पनीका म्यानेजर आईपुगेका थिए । उनि आएपछी उनले पुर्जीमा हस्ताक्षर गर्दै २४ घण्टा भित्र आवश्यक कागजात सहित विभाग आउने प्रतिवद्धता जनाएपछी शील गर्ने काम रोकिएको थियो । 


उक्त पसलले न्यून मूल्यका आइसक्रिम झन्डै तेब्बर महँगो मुल्यमा विक्री गर्ने गरेको गुनासो आएपछि सझासबाल डट कमले सोबारे स्थलगत रिपोर्टिंग गरेको थियो । सो क्रमममा क्रिमबेलले २५ रुपैयाँ एमआरपी लेखिएको आइसक्रिमलाई १ सय ५० रुपैयाँमा बेच्ने गरेको प्रमाण सहित सझासबाले गत विहिबार विभागमा उजुरी दिएको थियो ।

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ