२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिटिजन बैंकको एफपिओ बाँडफाँट, ६ जनालार्इ ११ कित्ता, अरु सबैलार्इ १० कित्ता

२०७५, २५ श्रावण शुक्रबार ०७:३०

साउन २५,काठमाडौं। सिटिजन बैंकले निष्काशन गरेको एफपिओ शुक्ररवार बाँडफाँट भएको छ। गोला प्रथाबाट गरिएको बाँडफाटमा ४६ हजार ३७६ जनाले  १० कित्ता दरले शेयर पाएका छन् भने  ६ जनालाई ११ कित्ताका दरले शेयर परेको छ।माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको बिक्रि प्रबन्धक ग्लोबल आएमइ क्यापिटलले जनाएको छ।

 एफपिओमा ६२ हजार ७८२ आवेदकबाट ६१ लाख पाँच हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको थियो । त्यसमध्ये ७३ आवेदन रद्ध भए।बैंकले प्रिमियम सहित प्रतिशेयर २०० रुपैयाँमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको थियो। जसमा माग भन्दा १३.१६ गुणा बढी आवेदन परेको थियो । बैंकले संस्थापक साधारण शेयर अनुपात ५१:४९ कायम गर्न एफपिओ निष्काशन गरेको हो। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर