सास । साउन ३१, बर्दिया ।

पछिल्लो समयमा बजार अनुगमनमा निकै सक्रियता देखाएको बर्दिया प्रशासनले उपभोक्ताको हितमा प्रतक्ष्य असर पार्ने विभिन्न बस्तुहरुको सेवा प्रदायक व्यवसायिक फर्म तथा कारोबार स्थलहरुमा छापा मार्दे सिलबन्दी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । साउन ३१, बर्दिया ।

पछिल्लो समयमा बजार अनुगमनमा निकै सक्रियता देखाएको बर्दिया प्रशासनले उपभोक्ताको हितमा प्रतक्ष्य असर पार्ने विभिन्न बस्तुहरुको सेवा प्रदायक व्यवसायिक फर्म तथा कारोबार स्थलहरुमा छापा मार्दे सिलबन्दी"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाग्यो बर्दिया प्रशासन उपभोक्ताको हितमा ! बाँके प्रशासनलाई किन लेखियो पत्र ?

२०७५, ३१ श्रावण बिहीबार ०३:४९

सास । साउन ३१, बर्दिया ।

पछिल्लो समयमा बजार अनुगमनमा निकै सक्रियता देखाएको बर्दिया प्रशासनले उपभोक्ताको हितमा प्रतक्ष्य असर पार्ने विभिन्न बस्तुहरुको सेवा प्रदायक व्यवसायिक फर्म तथा कारोबार स्थलहरुमा छापा मार्दे सिलबन्दी गरिरहेको छ ।


यसैबीच गुलरियास्थिति कृष्णसार ड्रिङ्कीङ वाटर एण्ड बेभ्रेज उद्योगमा बुधबार छानबीनपछि उत्पादित अक्वा नेक्टर ब्राण्डको पानीको बोतलमा पानीको परिमाण कम भएको र बोतलको तौल मापदण्डविपरिरत भएकोमा सिल गरिएको बर्दिया प्रशासन प्रमुख राम बहाुर कुरुम्बाङ्गले बताउनुभएको छ ।

उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाँय ऐन २०३२ बमोजिम कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी महेन्द्रजङ्ग शाहीले बताउनुभयो । 

यसैगरी २४ गते गरिएको बजार अनुगमबाट पठाइएको नमूनामा खड्का उद्योग प्रालि सितापुर बाँकेबाट उत्पादित मम ब्राण्डको पानीको बोतल तथा पानीको परिमाणमा पनि कमी र बोतलको गुणस्तर नभएको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रशासन बाँकेलाई पत्र लेखेकको छ । 

हेर्नुहोस् पत्र :

 यसरी आम उपभोक्ताको सार्वोत्तम हितमा प्रशासनले गरेको कार्य सह«ानीय भएको तर ऐन बमोजिम कारवाहीका लागि लगिएका व्यवसायी तथा व्यापारीहरु केही दिनमा नै छुटेकोले के कसरी कुन आधारमा वा तारिखमै भएपनि के कति दण्ड सजाँय दिलाएर छाडिएको हो भन्ने सवालमा आम उपभोक्तालाई सूचित गर्नुपर्ने स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ । 

तस्वीर सौजन्य : शितल थापा । रेडियो रामज्ञानु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर