२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज पनि घट्यो नेप्से, २२ करोडको कारोबार

२०७५, ४ भाद्र सोमबार ११:५५

भदौ ४, काठमाडौं । साताको दोस्रो दिन सोमबारपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । साताको पहिलो दिन आइतबार १४.०३ अंकले घटेको नेप्से सोमबार ८.२२ अंकले घटेको हो । ०.६९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८८.०७ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १६० कम्पनीले कारोबार गरेका छन् । ६ लाख ३ हजार १ सय २ कित्ता सेयर किनबेच हुँदा २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेको एउटा मात्र सूचक हरियो देखिएको छ । उत्पादनमूलक समूह ११.१५ अंकले बढेको हो ।

बैंक ५.४२, होटल ५.१७, विकास बैंक १३.१२, जलविद्युत २३.६३, वित्तीय २.६९, निर्जीवन बीमा ५९.७४, अन्य ४.६८, माईक्रोफाइनान्स ११.६९, जीवन बीमा ७५.२ अंकले घटेका छन् ।

वल्र्ड मर्चेण्ड बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ५.२६ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले ९.३७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर