२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? हेर्नुहोस्

२०७५, १ आश्विन सोमबार ०६:३३

असोज १, काठमाडौं । अमेरिकी डलरको भाउ केहि दिन देखि स्थिर अवस्थामा छ । निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज १ अमेरिकी डलरको खरिददर ११४ रुपयाँ ६६ पैसा छ भने बिक्रीदर ११५ रुपयाँ २६ पैसा छ ।

अमेरिकी डलरको भाउ बढ्दा विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेहरुलाई फाइदा पुग्ने गर्छ ।

नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक युरोको खरिददर १३३.३६ छ भने बिक्रीदर १३४.०५  छ । त्यस्तै आज १० जापनिज एन बराबर खरिददर १०.२३  छ भने बिक्रिदर १०.२९ रहेको छ ।

त्यस्तै आज १ साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२ पैसा रहंदा बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

यता मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै बहराइनी दिनार एकको खरिददर ३ सय ०४ रुपैयाँ १० पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हरेक दिनको विनिमय दर हेर्न तथा बैदेशिक रोजगारीको सबै जानकारी पाईराख्न ‘Baideshik Rojgar’ मोबाइल एप डाउनलोड गर्न सकिन्छ । यो एप यो लिंकमा क्लिक गरेर पनि डाउनलोड गर्न सक्नुहुनेछ >> https://play.google.com/store/apps/details?id=com.sajhajobsproject

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर