२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपैया हिनामिना

२०७५, २ आश्विन मंगलवार १६:१५

टेकेन्द्र बोहरा | असोज २, बझाङ | बझाङ जिल्लाको विकट गाँउपालीका मानिने साईपाल गाउँपालिकामा कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपियाँ हिनामिना भएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ सम्पन्न भएलगत्तै साईपाल गाउँपालिका का तत्कालिन कार्यकारी प्रशासकीय अधिकृत राधाकृष्ण जोशी र लेखापाल गजाधर सार्कीले विभिन्न शिर्षकमा १८ लाख २१ हजार रुपियाँ हिनामिना गरेको हो ।

यसरी साइपाल गाँउपालीका को विभिन्न शिर्षकमा विनियोजन भएको ठूलो परिणामको रकम हिनामिना भएपछि साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी, साइपाल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हरिलाल बोहरा र साइपाल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल बोहराले छानविन गरी आवश्यक कारबार्हिका लागि जिल्ला प्रशासन कार्यालय बझाङ मा उजूरी दिएका छन ।

उजूरीमा बजेट बिनियोजन गरीएको छ लाख को चेक साईपाल गाउँपालिका लेखापाको ब्याक्तिगत नाममा सिधै निकालीएको देखीएको छ । चेक नम्बर ४०१८३६२८ बाट सिधै निकालिएको पैसा निकालिएको देखिएको एक गोप्य  स्रोतले बताएको छ  ।

त्यस्तै बाकि रकम विभिन्न शिर्षकमा र बहुक्षेत्रिय पोषण कार्यक्रमको रु ३ लाख ३१ हजार र २ लाख ३१ हजार गरि साईपाल गाउँपालिका क्रर्मचारी रहनुभएका राधाकृष्ण जोशी र लेखापाले जम्मा अहिले देखिन आएको छ ।

 १८ लाख २१ हजारको रकम कहाँ खर्च भयो भनेर सोध्दा साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामि र उपाध्यक्ष कल्पना देवि बोहराले सोध्दा उल्टै धम्काउने गरेका गरेका छन ।

यसैविच केही मदिना अगाडी तत्कालीन कार्यकारि पद सम्माहालेका राधाकृष्ण  जोशीलाई नेत्र बिक्रम चन्द्र बिप्लव पाटिले कालो मुसो पनि दलेका थिय ।

यसरी गाँउपालीकाको रकम हिनामिना भएपछी छानबिन गरिपाउ भनी जिल्ला प्रसासन कार्यालयमा जुरी परेको थियो । यसरी कर्मचारीको मिलोमतोमा रकम हिनामिना गरेपछी साईपाल गाँउपालीका का स्थानियवासी चिन्तीत भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर