सास । असोज १९, बर्दिया । 

भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख बराबरका विभिन्न सामानहरु मधुवन नगरपालिका वडा नं. ९ बाट प्रहरीले बरामद गरी विहीबार आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १९, बर्दिया । 

भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख बराबरका विभिन्न सामानहरु मधुवन नगरपालिका वडा नं. ९ बाट प्रहरीले बरामद गरी विहीबार आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ । 

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करीब १ लाखको अवैध सामान बरामद !

२०७५, १९ आश्विन शुक्रबार १४:३८

सास । असोज १९, बर्दिया । 

भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख बराबरका विभिन्न सामानहरु मधुवन नगरपालिका वडा नं. ९ बाट प्रहरीले बरामद गरी विहीबार आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ । 

भन्सार छली गरी ल्याइएका सामानहरु सहित गुलरिया न.पा. १ का ३९ वर्षका छोटे दर्जी, वर्ष २३ का निरज यादव, वर्ष १८ का सहिन साह, वर्ष २० को सफीक दर्जी र २१ वर्षीय अजमेर अलि दर्जीलाई बरामद सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

साइकल, हसिया, फन्टि, थिनर, साडी, तन्ना लगायतका सामग्रीहरु बरामद गरी राजापुर भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर