२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार झण्डै १९ अंकले सुधार

२०७५, १ पुष आईतवार ०९:४१

पुस १, काठमाडौं । सेयर बजार परिसुचक नेप्से झण्डै १९ अंकले सुधार भएको छ। आइतबार नेप्से १८ दशमलब ८९ अंकले बढेर ११ सय ६७ मा पुगेको छ। केही समयदेखि ओरालो लागिरहेको सेयर बजार आइबार उल्लेख्य सुधार भएको हो। सेयर बजारमा उत्पादन समूह बाहेक अरु सबै समुह हरिया भएका छन्।

निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै १ सय ६७ अंकले बढेको छ भने फाइनान्स समुह सबैभन्दा थोरै ३. १५ अंकले बढेको छ। सबै समूह हरियो भएपनि उत्पादन समूह ८ अंकले घटेको छ। सेयर बजारमा १५९ कम्पनीका सेयर किनबेच हुँदा ४७ करोडको कारोबार भएको छ। सेयर बजारमा सबैभन्दा धेरै छिमेक लघुबित्तको कारोबार भयो। बजारमा मिर्मिरे, आरम्भ र कालिका माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। रैराङ र नेसनल हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा