२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजपनि बढ्यो अमेरिकी डलरसहित अन्य देशको मुद्राको सटहीदर (हेर्नुहोस् सुचिसहित)

२०७५, २६ पुष बिहीबार ०६:५६

पुस २६, काठमाडौं | बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबारदेखि भने विदेशी मुद्राको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०४ पैसा तोकेको छ । बुधबार डलर १ को खरिददर ११२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६३ पैसा थियो । 

नेपाल राष्ट्र बैंकले बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ १३ पैसा तोकेको छ । हिजो बुधबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०३ पैसा थियो । 

आज बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ । हिजो कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकिएको थियो ।

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ छ ।  मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा तोकिएको छ । 

हिजो बुधबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रीदर २७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा रहेको थियो । 

त्यस्तै बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ २६ पैसा र बिक्रीदर २९९ रुपैयाँ ८५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

हिजो बुधबार बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ १६ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७५ पैसा तोकिएको थियो भने कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ