२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आशा लघुवित्तको साधारण शेयर बिक्री माघ १८ देखि

२०७५, १० माघ बिहीबार ०८:४८

माघ १०, काठमाण्डौ | आशा लघुवित्त वित्तीय संस्थाले यही माघ १८ गतेदेखि कूल छ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले आज एक आह्वान पत्र सार्वजनिक गर्दै न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । संस्थाले बिक्री गर्न लागेको शेयरको १० हजार ३७० कित्ता कर्मचारी, ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । 

साधारण शेयरका लागि आवेदकले न्यूनतम १० कित्ता र अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । 

उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिने व्यवस्था गरिएको छ । उक्त संस्थाको शेयरले वित्तीय अवस्था औसत भएको भन्दै ग्रेड चार प्राप्त गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ