२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एलआइसिको ल्यायो ‘जीवन साथी’ बीमा योजना

२०७५, १ फाल्गुन बुधबार १५:१३

फागुन १,काठमाडौं ।  लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसि) नेपालले प्रणय दिवस लाई लक्षित गर्दै  नयाँ बीमा योजना ‘जीवन साथी ’बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमका अवसरमा कम्पनीले उक्त बीमा योजना सार्वजानिक गरेको हो ।

यो बीमा योजना अनुसार बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्क रूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसि नेपालले ‘जीवन साथी बीमा योजना’ल्याए सँगै बीमितहरूले यस्तो सुविधा पाउने भएका छन् ।

जीवन साथी बीमा योजना अनुसार कुनै पनि व्यक्तिले आफ्नो जीवन बीमा गर्दा नीजका पति वा पत्नीको निःशुल्क रूपमा बीमा हुने छ ।यस योजनाअनुसार बीमा अवधिमा बीमितको निधन भएमा इच्छाएको व्यक्तिले बीमांक र बोनस रकम पाउनेछन् । बाँकी अवधिसम्म निजको पति/पत्नीको बीमांकको ५० प्रतिशत बराबरको निःशुल्क बीमा हुने कम्पनीले जनाएको छ ।

जीवन साथी बीमा योजना अन्तर्गत बीमा गर्दा न्यून बीमाशुल्कमा उच्च लाभ लिन सकिने कम्पनीको दाबी छ । साथै, यस बीमा योजनामा सरिक हुनेहरुले अधिकतम रू.७५ लाखसम्मको दुर्घटना लाभ बीमा पनि समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक