२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दक्षिण पुगेका सांसद गिरीले गरे कडा भाषण, विकास मेरै पालामा सम्भव छ

२३ चैत्र २०७५, शनिबार ०२:०३

उत्तर दक्षिणजोड्ने कालीगण्डकीलोकमार्गको पर्वत खण्डको केहि भागकालोपत्रे हुने भएको छ । विगतलामो समय देखि कालोपत्रेको लागिमागभएको फाइलप्रतिनिधि सभा सदस्यपदमगिरीको पहलमास्विकृत भएसंगै लोकमार्गको सेतीवेणी–रानीपानीखण्डकालोपत्रे हुने भएको हो । भौतिक योजनामन्त्रालयलहुँदै अर्थ मन्त्रालयले कालोपत्रे गर्ने कार्यकालागिस्विकृतिप्रदान गरेसंगै सडककालोपत्रे हुने भएको हो । यसै वीच सांसद गिरीले उक्त सडकको अवलोकनतथा स्थानीयबासीसंगै अन्तरक्रिया गरेकाछन ।

करिडोरको पर्वत खण्डकालोपत्रे गर्नकालागिठूलो प्रयास सफलभएको भन्दै स्थानीयबासीलाई बधाई दिनपर्वतको दक्षिणी क्षेत्र विहादी र पैयू पुगेकागिरीले उक्तअवसरमा योजनाहरुको अनुगमनतथाआगामी बजेटमा समावेश गर्नुपर्ने योजनाहरुको विषयमाछलफल गरेकाछन । विहादीगाउँपालिकामाआयोजीतअन्तरक्रियाकार्यक्रममाबोल्दै विहादीगाउँपालिकावडा न २ कावडाअध्यक्षओम कुँवरले भने–‘लोकमार्गको वीचभागबाटकालोपत्रे शुरु भएको छ, यसमा सांसदको तारिफ गर्न लायकभूमिका रह्यो’ वडाअध्यक्षकुँवर थपे–‘सांसद गिरीले फाइल समातेरै मन्त्रालयधाएकाकारण सडककालोपत्रे हुने भएको हो ।’

विहादीगाउँपालिकाको तर्फबाट सडककालोपत्रको फाइलबोकेर काठमाण्र्डौ पुगेकाकँुवरले कम्युनिष्टपार्टीकाजनप्रतिनिधिहरुले काममाध्यानदिएको बताउँदै केहि बर्षमादक्षिणी क्षेत्रले विकासको महशुस गर्ने दावी समेत गरे ।

उता, विहादी ६ शालीग्रामकावडाअध्यक्ष टेकबहादुर थापाले शालीग्रामबाटकालोपत्रेको योजना शुरुवात गरेर सांसद गिरी लगाएतकाजनप्रतिनिधिले दक्षिणी क्षेत्रकाजनताको मुहार उज्यालो पारेको बताए ।

विहादीगाउँपालिकाकाअध्यक्षकमलभुषालले केहि बर्षमै दक्षिणी क्षेत्रमा देखिने गरी विकास हुने दावीगर्दै संघिय सरकार, र प्रदेश सरकारले विकासका सवै गतिविधिहरुमा सहयोग गरीरहेको बताए ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चिसापानी–हुवास–बर्राचौर सडक, सेतीवेणीशालीग्रामशिला, निर्माणधिन सेतीखोलामामोटरेवलपुलतथाकालीगण्डकीलोकमार्गको अवलोकनगर्दै सांसद गिरीले योजनाकाकामहरुलाई तिव्रताका साथअगाडिबढाउनपहलगर्ने प्रतिबद्धताब्यक्त गरे । केहि साताभित्रै चिसापानी देखि वहाकीभ¥याङ सडकको कालोपत्रे हुने जानकारी गराउँदै सांसद गिरीले सेतीवेणीमा रहेको शालिग्रामशिलाको संरक्षणको लागिठोस योजनानिर्माणमापहलगर्ने प्रतिबद्धताब्यक्त गरे ।

सेतीबेणीबजारमा रहेको जिर्ण बन्दै गएको झोलुंगे पुलविस्थापन गरी नयाँपुलनिर्माणकालागितत्कालै पहलगर्ने प्रतिबद्धताब्यक्तगर्दै सांसद गिरीले कालीगण्डकीलोकमार्गमा बजेटको अभावहुननदिने स्पष्टपारे । राष्ट्रियगौरबको आयोजनाभएकाकारणउक्त सडकमा सवैको ध्यानकेन्द्रितभएको भन्दै ठूलो महेनतपछि सेतीवेणी देखि रानीपानीसम्मको सडककालोपत्रे गर्न सफलभएकोमा स्थानीयबासीले बधाई ज्ञापन गरे ।

सांसद गिरीले विहादीगाउँपालिकाले आयोजना गरेको अन्तरक्रियाकार्यक्रममापालिकाले गर्न नसक्ने ठूला योजनाहरु तत्काल लेखिपठाउननिर्देशनदिदै ति योजनाहरु प्रदेश र संघिय सरकारले आगामीबर्ष सम्बोधनगर्ने बताए ।

विहादीको शालीग्राम क्षेत्रमाखानेपानीको निकै ठूलो समस्या रहेको भन्दै मुहानउपलब्धभएमाखानेपानीको योजनातत्कालल्याउन सकिने गिरीले बताए ।

सिंचाई र स्वास्थ्य सेवाको पहुँच र सर्वसुलभतामाआफ्नो ध्यान केन्द्रितभईरहेको गिरीको भनाई छ । जिल्लामा १ सय ५० किलोमिटर सडककालोपत्रेको लागिअहिले कामभईरहेको भन्दै आफूले निर्वाचनमा गरेका सबै प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने अठोट समेत गिरीले दोहेराए ।

सांसद गिरीको पहलमा यस अघिवहाँकी देखि रानीपानी सडकलाई पक्किबनाउनकालागि ४ करोड तथा सेतीवेणी–रानीपानी सडककालोपत्रेकालागि ४१ करोड रकमविनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य