२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुला मञ्चमा सटर: उपमेयर भन्छिन् ‘माथिको हिन्ट्स नभई त्यतिकै आँट गर्या होला त ?’ (भिडियो)

२०७६, १२ बैशाख बिहीबार १५:३८

वैशाख १२, काठमाडौं । काठमाडौँ उपत्याकाका खाली जग्गामा भू-माफियाले मनपरी गरेको भन्दै खुला मञ्च बचाउ अभियानको टोलिले आज महानगरपालिका अगाडी धर्ना दिएको छ । उक्त अभियानको नेतृत्वमा संयोजक सुसन वैद्यले यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका उपमेयरलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गत २०७२ सालको भूकम्प जाँदा खालि जग्गा खोज्दै टुडिखेल र खुला मंच जानु परेको स्मरण गराउंदै अभियानका संयोजक बैद्यले खुला क्षेत्रलाई संरक्षण नगरी व्यवसाय गर्न दिएर क्षणिक लाभमात्रै हुने तर त्यसको दीर्घकालीन असर पुग्ने बताए संयोजक वैद्यले बताए । उनले खुला क्षेत्र खुला नै रहनुपर्छ भन्दै खुला क्षेत्र विपद व्यवस्थापन बाहेक अन्य समयमा आकस्मिक प्रयोग गर्न मात्र सक्ने अन्यथा त्यसको संरक्षण गरेर राख्नुपर्ने बाताए  ।


उक्त अभियान टोलीले महानगर बाहिर धर्ना दिँदै नारावाजी समेत गरेपछि महानगरकि उपमेयर हरिप्रभा खड्गीले आफू खुला मंचमा व्यवसायिक प्रायोजनले खुलेका सटर बन्द गर्न तत्पर रहेको बनाइन  । आफू जनताकै साथमा रहेको भन्दै उपमेयर खड्गीले उक्त ठाउँमा अत्यावश्यक प्रयोजनको लागि मात्र संरचना बनाउन सहमति दिएको बताइन  । उनको अनुसार खूला मंचमा ट्वाईलेट, क्यान्टिन र औषधि पसल राख्नको लागि मात्र अनुमति दिएको बताइन । आफूहरुले अनुमति दिएको बेगर व्यवसायिक प्रायोजनमा उक्त स्थानमा सटर बनाएको भए तत्काल हटाउने उनको प्रतिबद्धता छ । उनले अनुमति भन्दा फरक तरिकाले सटर बनाएको बिषयमा भनिन् 'माथिको हिन्ट्स नभई उसले त्यतिकै आँट गर्या होला त ?'

थप भिडियोमा हेर्न सक्नुहुनेछ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन