२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘बजेट महत्वाकांक्षी’

२०७६, १६ जेष्ठ बिहीबार १३:१४

जेठ १६, मार्तडी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार सङ्घीय संसद्मा अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट महत्वाकांक्षी भएकाले यसको कार्यान्वयनमा चुनौती देखिने बताउनुभएको छ ।  

“बजेट वितरणमुखी भएकाले कार्यान्वयनमा समस्या हुन्छ । जनतालाई तत्काल खुशी पार्ने बजेटमा देशको अर्थतन्त्रलाई धान्ने खालको महत्वपूर्ण योजना समेटिएका छैनन्”, आज मार्तडीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भन्नुभयो । 

देशको अर्थतन्त्रलाई मजबुत बनाउने योजना बजेटमा नसमेटिएकाले राष्ट्रको समृद्धिको यात्रालाई टेवा नपुग्ने उहाँको भनाइ थियो । देशमा शान्ति, स्थिरता, स्थायित्व र समृद्ध विकासमा सरकार असफल बनेको वरिष्ठ नेता पौडेलले आरोप लगाउनुभयो । 

देश सञ्चालन गर्ने जति सरकार आए पनि सजिलो अवस्था नपाएर समस्यै समस्यामा अगाडि बढ्दै गएको र अहिलेको सरकार चलाउन अनुकूल वातावरण बन्दा पनि त्यो कार्यान्वयन गर्न नसकेको वरिष्ठ नेता पौडेलको टिप्पणी थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी