२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ आजको विनिमय दररेट, कुन देशको पैसाको भाउ कति ?

२०७६, १६ असार सोमबार ०१:३८

असार १६, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ असार महिनाको १६ गते सोमबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११०.१३ नेपाली रुपयाँ रहेको छ भने बिक्रि दर ११०.७३ नेपाली रुपयाँ रहेको छ । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर ११०.९९ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ २६ पैसाले घटेको हो ।

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक सहित हिजो/आजको तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कुवेत, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

मलेसिया

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २६.६५ रुपयाँ र बिक्रीदर नेपाली २६.८० रुपयाँ रहेको छ । 

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर २६.७५ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ १० पैसाले घटेको हो ।

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३०.२५ रुपयाँ र बिक्रीदर नेपाली ३०.४१ रुपयाँ रहेको छ । 

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा ३०.४८ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ २३ पैसाले सस्तिएको हो ।

युएई

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली २९.९८ रुपयाँ र बिक्रीदर नेपाली ३०.१५ रुपयाँ रहेको छ ।

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर ३०.२२ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ २४ पैसाले सस्तिएको देखिन्छ ।

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली २९.३७ रुपयाँ र बिक्रीदर नेपाली २९.५३ रुपयाँ रहेको छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर २९.५९ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ २२ पैसाले सस्तिएको देखिन्छ ।

कुवेत

आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली ३६३.२९ रुपयाँ र बिक्रीदर नेपाली ३६५.२७ रुपयाँ रहेको छ ।

अघिल्लो साता (आजकै दिन) कुवेतको पैसाको खरिद दर १ दिनार बराबर ३६६.१८ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कुवेतको पैसाकोको भाउ २.८९ रुपयाले सस्तिएको देखिन्छ ।

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली ९.५२ रुपयाँ र बिक्रीदर नेपाली ९.५८ रुपयाँ रहेको छ ।

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर ९.५७ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ ५ पैसाले सस्तिएको देखिन्छ ।

जापान

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १०.२१ रुपयाँ र बिक्रीदर नेपाली १०.२६ रुपयाँ रहेको छ ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर १०.३४ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ १३ पैसाले सस्तिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आजको विनिमय दर पुरा हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी