७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना मिडियाले न्युनतम पारिश्रमिक लागू नगर्दा पनि सुविधा पाइने

९ श्रावण २०७६, बिहीबार ०७:३९

साउन ९, काठमाडौं । पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने अडानबाट सरकार पछि हटेको छ। यस अघि न्युनतम पारिश्रमिक अनुसार तलब दिएको प्रमाण पेश गरेपछि मात्रै सूचना विभागमा दर्ता नविकरण तथा पत्रकार परिचय पत्र दिने व्यवस्था गरिएको थियो । 

तर अबदेखि पाँच जनासम्म मात्रै पत्रकार वा कर्मचारीले काम गर्ने साना मिडियाहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नु नपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोँकुल बास्कोटाले पाँच जनासम्म पत्रकार, कर्मचारी र कामदार मात्रै कार्यरत सञ्चार माध्यमहरुले तत्काल न्युनतम पारिश्रमिक कार्यान्वयन नगरेपनि हुने व्यवस्था गरेका छन् । अब साना सञ्चार माध्यमहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि दर्ता नविकरण र परिचय पत्र प्रदान गरिने सूचना तथा प्रशारण विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या