२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भ्रमण वर्ष सफल बनाउन नाट्टाद्वारा सरकारलाई १२ बुँदे सुझाव (सुझाव सहित)

२०७६, २७ श्रावण सोमबार ०८:१६

साउन २७, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि नेपाल एशोसिएसन अफ दुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले सरकारलाई १२ बुँदे सुझाव दिएको छ ।

नवनियुक्त पर्यटनमन्त्रीले गत शुक्रबार पर्यटन व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरी सुझाव माग गरेका थिए । जस अन्तर्गत तीन दिनभित्र लिखित रुपमा सुझाव दिन भनेका थिए । सोही अनुसार नाट्टाले सोमबार सुझाव दिएको हो।

सुझावमा अतिरिक्त शुल्क ९ प्रतिशतको व्यवस्था गर्न सुझाव दिइएको छ। साथै, डिजल इन्धन र एलपी ग्यासमा दिइँदै आएको भ्याट फिर्तालाई निरन्तरता दिने, विमानस्थलको स्तरोन्नती, बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्था, अनलाइन भिसालगायतका विषय समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी