कमल घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घ"/>
२०८२, ४ चैत्र बुधबार
अर्थ/विकास

गुराँस लाइफको वार्षिक सम्मेलन पोखरामा सम्पन्न,घातक रोगको नयाँ योजना आउँदै

२०७६, ५ भाद्र बिहीबार ०६:३९

कमल घिमिरे।भदौ५।पाँचथर
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५।७६ को वार्षिक सम्मेलन कार्यक्रम कास्कीको पोखरामा सम्पन्न भएको

नेपालभरका सय बढी मार्केटङ, शाखा तथा उपशाखा प्रमुख विभागीय प्रमुखको सहभागिता रहेको कार्यक्रममा कम्पनीका संचालक मेघराज पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो

कार्यक्रममा गत आर्थिक वर्षको समिक्षा तथा आगामी वर्षको रणनीति समेत तयार गरिएको कम्पनीले जनाएको   वी आर बेस्ट भन्ने नाराका साथ अघि बढि रहेको गुराँस लाइफ इन्स्योरेन्सले हाल ८५ वटा कार्यालयबाट सेवा प्रवाह गरिरहेको 


कार्यक्रममा गतवर्ष उत्कृष्ठ काम गर्ने शाखा, उपशाखा, कार्यालय कर्मचारीलाई सम्मान गरिएको   अघिल्लो वर्ष उपशाखाहरुमध्ये प्रथम भएको इलाम कार्यालय यसवर्ष शाखामा स्तरोन्नति भएर पनि सम्पूर्ण शाखामध्ये प्रथम स्थान हासिल गर्न सफल भएको त्यस्तै दमक विराटनगर शाखा क्रमशः द्वितीर तृतीय स्थान हासिल गर्न सफल भएका छन् उपशाखामध्ये उर्लाबारी उपशाखा प्रथम भएको यी सबै उपाधि जित्न सफल शाखा  तथा उपशाखा बिर्तामोड क्षेत्रिय कार्यालय अन्तर्गत रहेको क्षेत्रिय कार्यालय बिर्तामोडका क्षेत्रिय प्रबन्धक गिरधर श्रेष्ठले बताउनु भयो


त्यस्तै क्षेत्रीय कार्यालय विर्तामोड सर्वाधिक विमा शुल्क संकलन गर्न सफल भएको नेपालगञ्ज, पोखरा बुटवल क्षेत्रीय कार्यालय सर्वाधिक प्रतिशत उपलब्धि हासिल गर्न सफल भएका छन्

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विमा गर्ने सम्पूर्ण वीमित तथा अभियान्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले धन्यावाद दिदैं वीमा बजारमा नयाँ योजना,५० लाख सम्मको घातक रोगहरुको उपचार सहितको बिमा उत्कृष्ठ वोनसदर भएकोले ढुक्क भएर गुराँस लाइफ इन्स्योरेन्समा वीमा गर्न आह्वान समेत गर्नुभएको

विमाको हालसम्मको इतिहासमा सबैभन्दा बढी वोनस दिन सफल यस कम्पनीले बजारमा नयाँ वीमा योजना ल्याई वीमितको मन जित्न सफल बनेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिदिम उपशाखा प्रमुख कविराज मिश्रले साझा सवाललाई जानकारी दिनुभयो

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी