२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुगड ब्रदर्सद्वारा महिन्द्रा एण्ड महिन्द्राका ग्रेडर र लोडरको नेपालमा बिक्रि शुरु

२०७६, १३ भाद्र शुक्रबार १६:५१

भदौ १३,  काठमाडौं ।  एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले महिन्द्र एण्ड महिन्द्राको जी–९० मोडलका मोटर ग्रेडर र लोडर पहिलो पटक नेपाली बजारमा भित्राएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी एमभी दुग्रड ग्रुपका अध्यक्ष मोदीलाल दुगड, महिन्द्रा एण्ड महिद्रा भारतबाट आएका अधिकारीहरुले ती उपकरणहरु सार्वजनिक गरेका हुन् । 


रिप्पर एटाचमेन्टसहितको ९१ एचपीको मोटर ग्रेडर र लोडर नेपालको निर्माण क्षेत्रका लागि निकै उपयोगी रहेको कम्पनीले जनाएको छ । यी उपकरणहरु अहिले नेपाली बजारमा भइरहेका भन्दा बढि प्रभावकारी, टिकाउ रहेको दावी गरेको छ । कार्यक्रममा नयाँ क्रेताहरुलाई उपकरणका चावी हस्तान्तरण गरिएको थियो । उपकरण बिक्री शुभारम्भको अवसरमा बुक गर्नेलाई विशेष अफर पनि प्रस्तुत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ