Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजनेश क्लास लाउन्ज बन्ने

२०७६, ३० भाद्र सोमबार ०६:४९

भदौ ३०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजनेश क्लासका यात्रुहरूका लागि विशिष्ट लाउन्ज बन्ने भएको छ | विश्वव्यापी प्रचलनअनुसार बिजनेश क्लास यात्रुहरुका लागि छुट्टै लाउन्ज बनाउन लागिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ |

विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा विशेषगरी अध्यागमन कक्षमा बिजनेश क्लासका लागि छुट्टै काउन्टर बनाइने छ। त्यस्तै आराम कक्ष पनि बनाउने तयारी कार्यालयको छ | तर विमानस्थल कार्यालयले त्यसका लागि भौतिक पूर्वाधारमात्र बनाइदिने छ। अध्यागमन काउन्टरमा जनशक्तिको व्यवस्थापन भने सम्बन्धित कार्यालयले नै गर्नुपर्ने छ।

हाल बिजनेश क्लासका यात्रु पनि इकनोमी क्लासका यात्रुसँगै लाइनमा बस्नुपर्छ। यसरी बन्ने डेडिकेटेट काउन्टर डिपार्चर र अराइभल दुवै कक्षमा बन्ने छ। विमानस्थल कार्यालयले यो काम अबको ६ महिनाभित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै