कात्तिक २७,काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ०७ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २२ पैसा रहेको छ ।