२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी कार्यालय बझाङको भवन उद्वघाटन

२०७६, २२ माघ बुधबार ०५:४५

माघ २२, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङको नवनिर्मित भवन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फ्रेन्स मार्फत उद्वघाटन गरेका छन् | ८ करोड ६९ लाख १८ हजारको लागतमा निर्माण गरिएको भवनको मंगलबार उद्धघाटन गरिएको हो |

उद्वघाटनका क्रममा महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्न इमान्दार एवम् कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका छन् | अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न संघसंस्था तथा नागरिकहरुसँग समन्वय र सहकार्य गरी थप प्रभावकारी रुपमा सचेतनामूलक कार्यक्रम संचालन गर्न समेत उनले निर्देशन दिए |

कार्यक्रम सुर्मा गाउँपालीकाका प्रमुख, जयपृथ्वी नगरपालीकाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, साईपाल गाउँपालिकाका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न कार्यलयका कार्यालय प्रमुखहरु, जयपृथ्वी नगरपालिकाका वडा अध्यक्षहरु, सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने