८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको पाटन विमानस्थलमा लक्ष्य भन्दा १८ महिनापछि कालोपत्रे काम सकियो

२७ माघ २०७६, सोमबार ०९:४७

माघ २७, बैतडी | तडीको पाटन विमानस्थलमा कालोपत्रेको काम सकिएको छ | २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्न सुरु गरिएको विमानस्थल कालोपत्रे लक्ष्य भन्दा झण्डै १८ महिनापछि सकिएको छ | 

विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ, ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ | ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो |  निर्माण कम्पनीका अनुसार किनारमा पेन्टिङको काम  भइरहेको छ |

विमानस्थल कालोपत्रेका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो। २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भइ २०३५ सालदेखि हवाई सेवा सुरु भएको पाटन विमानस्थल २०५२ सालदेखि बन्द अवस्थामा रहेको छ |

पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएपनि तत्काल विमानस्थल सञ्चालनमा आउने अवस्था भने नरहेको बताइएको छ। विमानस्थलको टर्मिनल भवन निर्माण नभएकाले विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी